काठमाडौँ मदिरा व्यवसायी संघ काठमाडौँ मदिरा व्यवसायी संघ
ग्यालरीमा फर्कनुहोस्

२५ युपि–श्लोक र ४० युपि–ब्लु डाइमन्ड भोडकाको औपचारिक लोकार्पण

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज प्रा. लि. द्वारा उत्पादित २५ युपि श्लोक तथा ४० युपि ब्लु डाइमन्ड भोडका आज मिति २०८२/८/९ गते काठमाडौँ मदिरा व्यवसायी संघको कार्यलयमा औपचारिक रूपमा लोकार्पण गरिएको छ। काठमाडौँ जिल्लाभरिका सम्पूर्ण मदिरा व्यवसायीहरूलाई यी ब्रान्डहरूको बिक्री तथा वितरणमा पूर्ण सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौँ। साथै, यी नयाँ मदिरा उत्पादनहरूको व्यवसायिक सफलताका लागि शुभकामना व्यक्त गर्दछौँ।

डिसे. 7, 2025 प्रकाशित
२५ युपि–श्लोक र ४० युपि–ब्लु डाइमन्ड भोडकाको औपचारिक लोकार्पण

२५ युपि–श्लोक र ४० युपि–ब्लु डाइमन्ड भोडकाको औपचारिक लोकार्पण

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज प्रा. लि. द्वारा उत्पादित २५ युपि श्लोक तथा ४० युपि ब्लु डाइमन्ड भोडका मिति २०८२/८/९ गते काठमाडौँ मदिरा व्यवसायी संघको कार्यलयमा औपचारिक रूपमा लोकार्पण गरिएको छ। काठमाडौँ जिल्लाभरिका मदिरा व्यवसायीहरूलाई यी ब्रान्डहरूको बिक्री तथा वितरणमा सहयोग गरिदिन अनुरोध गर्दछौँ।