सुकुटेमा सम्पन्न १९औँ साधारण सभामा मदिरा व्यवसायी संघ काठमाडौं को सहभागिता
सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न १९औँ वार्षिक साधारण सभामा मदिरा व्यवसायी संघ काठमाडौंले काठमाडौं जिल्लाको प्रतिनिधित्व गर्दै सहभागिता जनाएको छ। कार्यक्रममा केन्द्र, प्रदेश र जिल्लास्तरका प्रतिनिधिहरू...